Bhupi Sherchan – Abhishapta Ghar

जब–जब बायाँ र दायाँ पट्टिका छिमेकीहरुले
एकार्काको छानामाथि ढुङ्गा बर्साउँछन्
यस घरको छानामा घाम ताप्न बसेकी बूढीको चश्मा र
कौसीमा रमिता हेरिरहेकी दुलहीका चुराहरु फुट्छन्,
आधारातमा जब छिमेकीहरुले आपस्तमा
जहाँबाट जे पायो त्यसैले कुटाकुट गर्छन्
भोलिपल्ट बिउँझेर यस घरको बातको रोगी बूढाले
आफ्m्नो लौरी भाँचिएको पाउँछ ।
यस्तो छ अभिशप्त घर
डढेलोको बीचमा उम्रेको रुखजस्तो छ यो घर ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4067
Tagged , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply