Nepali Joke 17 – Bidhyarthi Le Gareko Ramro Kaam
शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?
राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं
शिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?
राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि त
Originally posted 2010-08-28 14:47:41.
Nepali Joke 8 – Doctor Ko Operation
डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो …
रोगी: किन डाक्टरसाप -
डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ …
रोगी: कति लोभी हुनुपरेको हजुरलाई – लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।
Originally posted 2010-08-28 14:47:41.
Nepali Joke 35 – The Smelly Bhote From Tibet and Goats
के भएछ रे भने, तिब्बतबाट भोटे भागेर आएछ रे,
नेपालको पहाडमा पक्रेछ रे, पुलिशरुले पैसा, सून सबै खोसेर, अब भोटेलाई मर्नु पर्छ भनेछ रे ।
कुटेर मरेमा हामीलाई गाल पर्छ, त्यसो हुनाले छिप्पेको बोकाको खोरमा थुनेर राखौ, पूरा रातमा नमर्ने कुनै शङ्का छैन।
अनी भोटेलाई बोकाहरुको खोरमा थुनेर पुलिशहरु मस्त वोज खाएर बसेछ रे।
बिहान हत्तपत्त सबै भोटेको लास फ्याक्नु पर्छ भनेर खोरमा पुग्दा त अनार्थ भएछ रे।
के भने, भोटे गनाएर सबै बोका स्वाहा भएछ रे, भोटे त जिउदै !!!!!!!
Originally posted 2010-08-28 14:47:41.


