Lyrics – 1974 AD Pahilo Juni Ma
{धेरै धेरै आउन्छ मनमा
तिता मिठा झझल्को हरु
सधैं सधैं गीत बनेर
कहिले काही सीत बनेर
कहिले तिम्रै धड्कन बनेर
कहिले धेरै मिठो याद बनेर…}-२
{शायद मेरी प्रिय पो थियौ कि पहिलो जुनि मा
शायद तिमी नै पो थियौ कि मेरो मुटू मा
मेरो आँखा मा, मेरो धड्कन मा
मेरो बिसवास मा, मेरो आत्मा मा
पहिलो जुनिमा…}-२
{धेरै धेरै आउन्छ मनमा
तिता मिठा झझल्को हरु
सधैं सधैं गीत बनेर
कहिले काही सीत बनेर
कहिले तिम्रै धड्कन बनेर
कहिले धेरै मिठो याद बनेर…}-२
धेरै मिठो याद बनेर -३
Originally posted 2009-03-03 11:42:26.
Lyrics – 1974 AD – Sambodhan
सम्बोधन तिमी लाई गर्दै छु म,
सिकेका ति सबै धुन हरु ले
समर्पन् गीत यो गर्दै छु म,
तिम्रै ति मिठा राग हरु ले
छाडि गयौ हामी लाई
जीवन को यो मोड मा
सम्झना भइ बिलायौ
हावा संगै उडी गयौ
याद मात्र पो रहयौ
सम्झना मुटू मा आई रन्छ
बिथोल छ बियोगका पल हरु ले
टाडियौ तिमी न भेट ने गरी
अंगाल छ तिम्रै भावना ले
छाडि गयौ हामी लाई
जीवन को यो मोड मा
सम्झना भइ बिलायौ
हावा संगै उडी गयौ
याद मात्र पो रहयौ
उ उ आ आ – २
छाडि गयौ हामी लाई
जीवन को यो मोड मा
सम्झना भइ बिलायौ
हावा संगै उडी गयौ
याद मात्र पो रहयौ
सम्बोधन तिमी लाई गर्दै छु म,
गुंजे का यी सबै धुन हरु ले
समर्पन गीत यो गर्दै छु म,
स्विकार छौ कि तिमी हृदय ले…
Originally posted 2009-03-03 11:42:26.

