Lyrics – The Shadows Band – Kheladi Hun Ma

‘खेलाडी हुँ म’

बेला बेलाको कुरा हो यो
हिजो तेरो पालो थियो, आज मेरो पालो हो
म तयार छु, आज लड्नलाई, अँ तम्तयार छु अघि बाध्न लाई

त्यसैले आइज, म सँग लड्
हार्ने छैन, कहीले म

म खेलाडी हुँ म
म खेलाडी हुँ म

प्रतिनिधिनित्व गर्दै आएछु म
आफ्नो यो देश्लाई चिनाउन
आशिर्वाद छ म सँग आमा को
हौसला छ म सँग बाबाको

नाइँ नाइँ नाइँ हार्दिन्न
साथिभाइसँग को म सँग छ साथ
ईश्वर ले म माथी राखेको छ हाथ
ना ना ना ना

म खेलाडी हुँ म
म खेलाडी हुँ म

Related Articles:







Lyrics – The Shadows Band – Ma Buddha Hun Nepal Ko

म प्यासी छु शान्ति को, म प्यासी छु सदभावको
म प्यासी छु मायाको, म प्यासी छु कर्मको
म प्यासी छु बिश्वासको, म प्यासी छु तपस्याको

मेरो परिचय यही हो म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो म बुद्ध हुँ नेपालको

तिर्खाको बेला रगत चढाइ बलि तिमी दिन्छौ
भक्कालिन्छु म कसैको खुसी तिमी किन चाहन्नौ

मेरो परिचय यही हो म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो म बुद्ध हुँ नेपालको

फेरि आएँ , फेरि आएँ
फेरि आएँ , फेरि आएँ

Related Articles:







Lyrics – The Shadows Band – Naya Nepal

हेर नयाँ छ मान्छे, हेर पुरानो ब्यवहार
हेर बुद्धको आँखा , हेर कुर्सीको खेल

नयाँ छ नेपाल , पुरानो गतिबिधी
बिजुली छैन, रोकिएको छ प्रबिधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल , दु:खले पुरिएको छ यो नेपाली

हेर राजनीति छायो, यहाँ बोलीको खेल
हेर रोएको आँखा, यहाँ दु:ख अनेक

नयाँ छ नेपाल , पुरानो गतिबिधी
बिजुली छैन, रोकिएको छ प्रबिधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल , दु:खले पुरिएकोछ नेपाली

हेरन यीनका आँखामा, कति सपना अल्पत्र छन्
हेरन भोको पेटमा, कति जनता भोकानै छन्
मागेको धेरै होईन, सिङै एउटा नेपाल दे
मागेको भबिस्य होईन, बर्तमानमा सुधार ले

नयाँ छ नेपाल , पुरानो गतिबिधी
बिजुली छैन, रोकिएको छ प्रबिधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल , दु:खले पुरिएकोछ नेपाली

Related Articles:





Related Posts Plugin for WordPress, Blogger...

Next Page »