Lyrics – Divya Subba – Timro Mann

तिम्रो मन मेरो लागी घर हो
तिम्रो मुटु मेरो लागी सहर हो
तिम्रो आँखा मेरो लागी ऐना हो
तिमी मेरो जिवन हौ
सक्दिन म बाँच्न
तिमी बाहेक अरुको हुनलाई
चाहन्न म तिमीलाई
हेरन अरुको आँगालोमा
तिमी मेरो जीवन हौ
तिमी मेरो जीवन हौ

तिम्रो मन मेरो लागी घर हो
तिम्रो आशा मेरो लागी विश्वास हो
तिम्रो खुसी मेरो लागी साहास हो
तिमी मेरो जीवन हौ

तिमी मेरो जीवन हौ
तिमी मेरो जीवन हौ
साथ यहाँ केही छैन
माया मात्रै छ धेरै धेरै
बुझेको छु तिम्रो कुरा
तिमीलाई सँधै मेरो

सक्दिन म बाँच्न
तिमी बाहेक अरुको हुनलाई
चाहन्न म तिमीलाई
हेरन अरुको अँगालोमा
तिमी मेरो जीवन हौ
तिमी मेरो जीवन हौ

Related Articles:





Related Posts Plugin for WordPress, Blogger...

Originally posted 2009-04-04 23:00:48.