Nepali Joke 36 – Pagal Ko Kura – Heera Moti Kinne Bechne

June 16, 2013 by · Leave a Comment
Filed under: Nepali Jokes Collection 

दुई जना पागल कुरा गर्दै थिए

पहिलो : यार म यो संसारको सबै हिरा मोती किन्ने बारे सोची रहेको छु ।

दोश्रो : होइन म तिमीलाई त्यो बेच्दै बेच्दिन कसरी किन्छौ ?

Related Articles:







Nepali Joke 17 – Bidhyarthi Le Gareko Ramro Kaam

May 9, 2013 by · Leave a Comment
Filed under: Nepali Jokes Collection 

शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?

राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं

शिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?

राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि त

Related Articles:







Newton Le Patta Nalagayeko Ra Shere Le Patta Lagayeka Kehi Kura Haru

April 21, 2013 by · Leave a Comment
Filed under: Nepali Jokes Collection 

न्युटनले पत्ता नलगाएको तर शेरेले पत्तालगाएका केही कुरा हरु

  1. मानौ तपाई कुनै लाइन मा उभिनु भएको छ, तपाइँ अर्को लाइन छिटो बढेको ठानेर अर्को लाइन मा सर्नु हुन्छ ! अब पहिला को लाइन तपाइँ उभिएको लाइन भन्दा छिटो सर्न थाल्छ !
  2. रंग नम्बर डायल हुदा कहिले नि व्यस्त हुदैन !
  3. नाककान त्यही बेला चिलाउछ, जब दुइटै हात खालि हुदैन !
  4. एउटा सिक्का वा कुनै स्क्रु खस्यो भने, त्यही ठाउँ मा गएर बस्छ, जहाँ बाट झिक्न अप्ठेरो हुन्छ !
  5. कुनै ठाउँ,पार्क, या सिनेमा घरमा, कुनै एक मानिस ले नदेखोस या नभेटोस भन्ने सोचिराखेका बेला, ठ्याक्कै त्यही मान्छे त्यही ठाउमा भेटिन्छ !
  6. कहिले काही कुनै समान घडी-मोबाइल-क्यामेरा बिग्रिन्छ, अनि कसैलाई देखाउन चाहिन्छ, ठिक त्यही बेला त्यो समान ठिक काम गर्न थाल्छ !
  7. सबै भन्दा मज्जा ले त्यही ठाउँ ‘चिलाउँछ’ जहाँ हात ले पुग्दैन ! हात लैजान मिल्दैन
  8. याद गर्नु भाको छ, सिनेमा हल जो ढिलो पुग्छ, त्यही मानिस अगाडी बसेको हुन्छ
  9. कुनै काम पुरा गर्ने सोच का साथ, चिया लिएर बसेका बखत हाकिम वा कुनै आफु भन्दा ठुलो मान्छे आएर यस्तो कुरो सोध्छ, जसलाई सम्झाउदा सम्झाउदै, हाम्रो चिया सेलाउछ !
  10. धेरै परिश्रम र मेहनत पछि एउटा ‘अफर’ स्वीकारि सके पछी, त्यो भन्दा नि राम्रो अर्को ‘अफर’ भेटिन्छ !!

Source: Floating Around Facebook

Related Articles:





Related Posts Plugin for WordPress, Blogger...

Next Page »