Lyrics – 1974 AD Pahilo Juni Ma

February 20, 2013 by Sanjaal Corps
Filed under: Lyrics - 1974 AD, Nepali Songs Lyrics 

{धेरै धेरै आउन्छ मनमा
तिता मिठा झझल्को हरु
सधैं सधैं गीत बनेर
कहिले काही सीत बनेर
कहिले तिम्रै धड्कन बनेर
कहिले धेरै मिठो याद बनेर…}-२

{शायद मेरी प्रिय पो थियौ कि पहिलो जुनि मा
शायद तिमी नै पो थियौ कि मेरो मुटू मा
मेरो आँखा मा, मेरो धड्कन मा
मेरो बिसवास मा, मेरो आत्मा मा
पहिलो जुनिमा…}-२

{धेरै धेरै आउन्छ मनमा
तिता मिठा झझल्को हरु
सधैं सधैं गीत बनेर
कहिले काही सीत बनेर
कहिले तिम्रै धड्कन बनेर
कहिले धेरै मिठो याद बनेर…}-२
धेरै मिठो याद बनेर -३

Related Articles:





Related Posts Plugin for WordPress, Blogger...

Originally posted 2009-03-03 11:42:26.



Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!

You must be logged in to post a comment.