Lyrics – Anil Singh – Kina Royen Ma Aja

July 8, 2011 by Sanjaal Corps
Filed under: Lyrics - Anil Singh, Nepali Songs Lyrics 

किन रोए म आज 
तिमीलाई सम्झेर 
सायद आयो भेल भनी 
घाउ बल्झेर 
धेरै माया गर्थ्यौ तिमी मलाई 
छाडि गयौ मायाको बली चढाइ 
धेरै माया गर्थ्यौ तिमी मलाई 
छाडि गयौ मायाको बली चढाइ 
किन रोए म आज 
किन रोए म आज 

म बिना एकपल जिउन सक्दैनौ थियौ तिमी 
मेरो निम्ती दुनिँयासंग लड्थ्यौ तिमी 
म तिम्रै हूँ भनी बाचा गरेको थियौ 
तर एक्लै छाडि किन पराइ भयौ 
स्वार्थी रहेछौ 
तिमी अनि तिम्रो झुटो माया 
चोखो हृदय तोडिगयौ 
हेरिनौ मेरो छाँया 

म सँधै सम्झिन्छु तिम्रो त्यो मायालाई 
सताउँछ हरपल तिमी संग बिताएका पलले 
भुल्न खोज्नेछु तिम्रा हरसम्झनाहरुलाई 
कहिल्यै नबिथोल्न मलाई 
नसम्झाउ कहिले 
बितेका पलहरुलाई 
बाँचिरन्छु लुकाएर 
अतितका यादहरुलाई 

किन रोए म आज 
तिमीलाई सम्झेर 
सायद आयो भेल बनी 
घाउ बल्झेर 
धेरै माया गर्थ्योउ तिमी मलाई 
छदि गयोउ मायाको बली चढाइ 
धेरै माया गर्थ्योउ तिमी मलाई 
छाडि गयौ मायाको बली चढाइ 
किन रोए म आज 
किन रोए….

Related Articles:





Related Posts Plugin for WordPress, Blogger...

Originally posted 2009-02-21 14:04:52.



Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!

You must be logged in to post a comment.