Lyrics – Saroj Dutta – Najau Malai Chhodera

June 28, 2011 by Sanjaal Corps
Filed under: Lyrics - Saroj Dutta, Nepali Songs Lyrics 

नजाउ मलाई छोडेर
मेरो यो हृदय तोडेर
तिमीलाई राखेँ मेरो मनैमा
समाजको सबै बन्धन तोडेर
नजाउ मलाई छोडेर
मेरो यो हृदय तोडेर
तिमीलाई राखेँ मेरो मनैमा
समाजको सबै बन्धन तोडेर

ला ला ला

पाएर तिम्रो माया धेरै
भुलेँ मैले मेरो अतित सबै
पाएर तिम्रो माया धेरै
भुलेँ मैले मेरो अतित सबै
तिम्रो माया पाउन म
मरेर बाँच्न सक्छु सक्दिन सधैँ नै
ला ला ला

आउछ्यौ सधैँ तिमी मेरो सपनीमा
खोज्छु तिमीलाई विपनीमा
आउछ्यौ सधैँ तिमी मेरो सपनीमा
खोज्छु तिमीलाई विपनीमा
मेरो सामु नपाउदा तिमीलाई
कति रुन्छ यो मन मनै मा

नजाउ मलाई छोडेर
मेरो यो हृदय तोडेर
तिमीलाई राखेँ मेरो मनैमा
समाजको सबै बन्धन तोडेर
ला ला ला

Related Articles:





Related Posts Plugin for WordPress, Blogger...

Originally posted 2010-05-14 13:36:35.



Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!

You must be logged in to post a comment.