Lyrics – Mingma Sherpa – Anshu Jhardina Ma
(आँसु झार्दिन म रुन मलाई पुगिसक्यो
माया लाउदिन म मायाको अर्थ बुझिसकें)२
आसुँ सुँ हु हु आसुँ
(चोट के हो ब्यथा के हो,
माया के हो तिरस्कार के हो)२
यो त हो परिबर्तन समयको
नबुझी माया लाएको
आसुँ सुँ हु उ आसुँ
(जीवन के हो मृत्त्यु के हो
आशा के हो निरासा के हो )२
यो त हो परिबर्तन समयको
नबुझी माया लाएको
आसुँ सुँ हु हु आसुँ
(आँसु झार्दिन म रुन मलाई पुगिसक्यो
माया लाउदिन म मायाको अर्थ बुझिसकें)२
आसुँ सुँ हु हु आसुँ
